NJSP जन सम्पर्क समिति पोर्तुगलका श्रीभिम केसी कमल बाट मन्तब्य दिदै@इन्द्रेणीका याद यात्राहरु २०१३ मार्केस पम्बाल

2013-03-26 150

नेपाली जनसम्पर्क समिति पोर्चुगलको चौथो साधारण सभा शनिवार सम्पन्न भएको छ । कांग्रेसका केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीको प्रमुख आतिथ्यतामा फेनिक्स होटेल, लिस्वनमा सभा सम्पन्न भएको हो ।

Videos similaires