धादिङको बेनिघाटमा कार दुर्घटना, चालक गम्भीर घाइतेधादिङ । धादिङको बेनिघाट नजिकै आज बिहान कार दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।