२०७६ चैत्र २७ गते बिहिबार (2020 April 9) कोरोना भाइरस(COVID-19) सम्भन्धी Hello Birgha एड्मिन टिमको विशेष कार्यक्रम।
अहिलेको प्रमुख समस्या CORONA Virus र त्यसले निम्त्याएको Lockdown भएर देखा परेको छ । आजको कार्यक्रममा यस Lockdown को अवस्थालाई आफ्नो जीवनको सबभन्दा उर्बर समय कसरि बनाउने र अन्य सफलता सूत्रको बारेमा विश्लेषण गर्नको लागि त्यही छेत्रमा काम गर्दै आउनु भएका Motivational Speaker नितिश खतिवडा संग जोडिने प्रयाश गर्दैछौ।आजको हाम्रो यो एपिसोड़े ले तपाइको जीवन परिवर्तन गरउन सक्छ ।
Four Success mantra to get whatever you desire during the Lockdown Period. An exclusive interview with Success Coach and Motivational Speaker Nitesh Khatiwada.
Very fruitful life changing message delivered by Mr. Khatiwada to audience.
Corona Virus (COVID-19) worldwide
Presenter: Ananta Pandey (https://www.facebook.com/anantabook)
Guest: Nitesh Khatiwada (https://www.facebook.com/1411n)
Organized by: Hello Birgha (https://www.facebook.com/groups/hello...)