भैली खेल्न आएका साना नानीहरुले 'दिदी तपाईं पनि नाच्नुस न हामीसंग' भने पछि, नाइ भन्ने त कुरै भएन।तपाईंहरुकै मायाले यहाँ सम्म पुगेकी छु। धेरै धेरै धन्यवाद

2018-09-09 0

भैली खेल्न आएका साना नानीहरुले 'दिदी तपाईं पनि नाच्नुस न हामीसंग' भने पछि, नाइ भन्ने त कुरै भएन।
तपाईंहरुकै मायाले यहाँ सम्म पुगेकी छु।
धेरै धेरै धन्यवाद

Videos similaires