John tamang : भेटिए जोन तामाङ

2018-02-02 1

एक साता देखि हराएर बुधबार साँझ फेला परेका जोनलाई उपचारार्थ विएण्डवी भर्ना गरिएको छ । ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा गएको बिहिबार १७ वर्षीय जोन तामाङ हराएका थिए । उनलाई सेना, प्रहरी र शिक्षकहरुको उद्धार टोलीले शकुश उद्धार गरेको हो । उद्धार गरेलगत्तै एम्बुलेन्समा राखेर विएण्डवि भर्ना गरिएको उनका आफन्तले बताएका छन् ।

Free Traffic Exchange